नियम ३
काउन्सिलको बैठक
(१) काउन्सिलको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(२) सदस्य सचिवले काउन्सिलको बैठकमा छलफल हुने विषय सूचि सहितको सूचना साधारणतया बैठक बस्नु भन्दा अठचालीस घण्टा अगाडि सबै सदस्यहरूले पाउने गरी पठाउनु पर्नेछ ।